राजनीतिDC Nepal
सुनचाँदीको मूल्यमा वृद्धि: सुन प्रतितोला २ लाख ८४ हजार ३०० पुग्यो
Read the full story at DC Nepal

काठमाडाैं। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु १,३०० ले बढेर रु २,८४,३०० पुगेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ ले बढेर ३,८५५ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला रु २,८३,००० र चाँदी प्रतितोला रु ३,८१० मा कारोबार भएको थियो।
More politics
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar
- उत्पादन बढेपछि फूलको मूल्य घट्योNepal Khabar
- बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथNepal Khabar
- ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्पNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियोNepal Khabar