Skip to main content
राजनीतिNagarik News

सदनमा आक्रमक हर्कका बालेन सरकारलाई प्रश्नै प्रश्न

Read the full story at Nagarik News

सदनमा निक्कै आक्रमक रुपमा प्रस्तुत भएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सरकारलाई कडा शब्दमा खबरदारी गरेका छन् । उनले सीमा नाकाबारे सरकारको धारणदेखि अहिले सिर्जित खानापकाउने ग्यास अभावसम्मको विषयलाई जोडले उठाए ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.