राजनीतिNagarik News
५० वर्षे व्यक्तिको असाधारण यात्राको कथा ‘रोड टु एभरेस्ट’
Read the full story at Nagarik News

५० वर्ष नाघेका व्यक्तिको असाधारण यात्रा को कथा ‘रोड टु एभरेस्ट’ को फस्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक भएको छ।
यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ।
५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- नापी कार्यालय चावहिलका अमिन खत्रीविरुद्ध भ्रष्टाचार मु्द्दाNepal Khabar
- पाकिस्तान, साउदी अरब र टर्कीबिच संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर हुँदैNepal Khabar
- ग्यासको आपूर्ति सहज बनाउन रास्वपा सांसद सुवेदीको मागNepal Khabar
- १५ दिनभित्र नागढुंगा–मुग्लिङ क्षेत्रका पोल सार्न संसदीय समितिको निर्देशनNepal Khabar
- नाडाको स्वर्ण वर्षमा ५० प्रतिशत 'अर्ली बर्ड' छुटसहित भदौ ९ देखि नाडा अटो शो हुनेNepal Khabar
- बिजुलीको महसुल निर्धारण पारदर्शी बनाउन आयोगले ल्यायो निर्देशिकाNepal Khabar