राजनीतिSetopati3 outlets covering
एनपिएलमा आज विराटनगरले लुम्बिनीको सामना गर्दै, जित्नैपर्ने दबाब
Read the full story at Setopati

काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ। काठमाडौं पराजित भए पनि उसको प्लेअफ सम्भावना कायम रहनेछ।
तर चितवन र विराटनगरका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब छ। तीनै टोलीको अन्तिम नतिजापछि शीर्ष चारको समीकरण पूरा हुनेछ।
आवश्यक अवस्थामा नेट रनरेटले पनि प्लेअफ पुग्ने टोलीको टुंगो लगाउनेछ।
More politics
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोकNepal Khabar
- जब साथीले दिएको ‘रसबरी’ चपाउनेबित्तिकै मुखमै विस्फोट भयोNepal Khabar
- छठ पूजाका लागि निकितासँगै गंगासागरमा उभिँदै रविNepal Khabar
- नेपालमा सकिँदै थ्रीजी युग : एनसेलले पुसभित्रै बन्द गर्ने, टेलिकमको कहिलेNepal Khabar
- बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदैNepal Khabar