Skip to main content
अर्थतन्त्रBizmandu

कुखुराको मासुको मूल्य लगातार उकालो, उत्पादन घटेको कारण देखाएर बढाइयो भाउ

Read the full story at Bizmandu

काठमाडौं। व्यापारीले कुखुराको मासुको मूल्य लगातार बढाउन थालेका छन्।

पशुसेवा विभागले साउन लागेपछि काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण नदेखिएको बताएपछि व्यापाराीले लगातार भाउ बढाइरहेका हुन्। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी फेरि मूल्य बढाएको छ।

संघले जिउँदो कुखुराको भाउ प्रति केजीमा १० रुपैयाँ बढाएर २४० रुपैयाँ पुर्‍याएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.

कुखुराको मासुको मूल्य लगातार उकालो, उत्पादन घटेको कारण देखाएर बढाइयो भाउ · EkJhalak News