Skip to main content
राजनीतिDC Nepal2 outlets covering

भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

Read the full story at DC Nepal

भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले दुर्घटनामा घाइते भएकाको प्रभावकारी उपचार, आवश्यक स्वास्थ्य […]