अर्थतन्त्रBizmandu
रुपन्देहीको रोहिणीमा नापी भएको ५८ वर्षपछि लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
Read the full story at Bizmandu
काठमाडौं। रुपन्देहीको रोहिणी गाउँपालिकामा जग्गा नापी भएको ५८ वर्षपछि स्थानीय स्वबासीले लालपुर्जा पाएका छन्।
साविकको बोधबार र पर्सा गाउँ विकास समिति क्षेत्रमा जग्गा नापी भएको ५८ वर्षपछि शुक्रबार स्थानीय स्वबासीले लालपुर्जा पाएका हुन्। २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको क्षेत्रमा कुल ३२४ वटा कित्ता दर्ता कायम भएकामा २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More business
- प्राथमिक पुँजीबजारलाई ३ चरणमा सुधार्न धितोपत्र बोर्डले बनायो ५ वर्षे ‘रोडम्याप’Nepal Khabar
- ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा यसरी छानिए १६ विजेताNepal Khabar
- दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारीलाई थुनामुक्त गर्न अस्वीकारNepal Khabar
- Trade unions call for participation in ‘Jail Bharo’ protest on August 10The Hindu
- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन मागNagarik News
- संसद्मा उठ्यो राष्ट्रियता, कर वृद्धि र नाका अवरोधको मुद्दा, नियमावली पालना गराउन सभामुखसँग मागDC Nepal