Skip to main content
राजनीतिDC Nepal

लघुकथा: चिताग्नि

Read the full story at DC Nepal

लघुकथा: चिताग्नि

“को आएछ?” “थाहा पाउनु भएन, ऊ त हाँस्दै आएछ। घरआँगन, चोक अनि गल्ली-गल्लीमा कति मीठो मुस्कान, झोलाभरि खुसीको इत्तर छर्दै आएछ। सुगन्ध आएन र?” उनले उपहास गरिन्। “हैन, के भन्छे यो? को आयो, खै खै?” आमाले पर क्षितिजतिर नजर दौडाउनुभयो। “पीडामा मलम लगाउन, थकित मनलाई केही विश्राम दिन, दुःख बिर्साउन संस्कृतिको उपमा लिएर ऊ आएछ,” […] “को आएछ?” “थाहा पाउनु भएन, ऊ त हाँस्दै आएछ।

घरआँगन, चोक अनि गल्ली-गल्लीमा कति मीठो मुस्कान, झोलाभरि खुसीको इत्तर छर्दै आएछ। सुगन्ध आएन र?” उनले उपहास गरिन्। “हैन, के भन्छे यो? को आयो, खै खै?” आमाले पर क्षितिजतिर नजर दौडाउनुभयो। “पीडामा मलम लगाउन, थकित मनलाई केही विश्राम दिन, दुःख बिर्साउन संस्कृतिको उपमा लिएर ऊ आएछ,” […] “थाहा पाउनु भएन, ऊ त हाँस्दै आएछ। घरआँगन, चोक अनि गल्ली-गल्लीमा कति मीठो मुस्कान, झोलाभरि खुसीको इत्तर छर्दै आएछ।

सुगन्ध आएन र?” उनले उपहास गरिन्। “पीडामा मलम लगाउन, थकित मनलाई केही विश्राम दिन, दुःख बिर्साउन संस्कृतिको उपमा लिएर ऊ आएछ,” उनले फेरि लिङ्गे पिङमा नजर अड्याइन्। आमाले भेउ पाउनुभयो र भन्नुभयो, “कति घुमाउरो पाराले भनेकी, अलि छर्लङ्ग भने भइगो त! बुझें क्या, दशैँ भन न दशैँ। ” उहाँको ओठमा मन्दहास आयो। उनले अवगत गराउँदै भनिन्, “आज चाँडै नै भान्सा सकेर मञ्चन हेर्न जानुपर्छ है, बडो कलात्मक हुन्छ।