Skip to main content
वातावरणNagarik News

सुडानको युद्धले बालबालिकाको भविष्यलाई खतरामा पार्ने संयुक्त राष्ट्रसंघको चेतावनी

Read the full story at Nagarik News

सुडानमा तीन वर्षभन्दा बढी समयदेखि जारी गृहयुद्धले लाखौँ बालबालिकाको शिक्षा प्रभावित भएपछि संयुक्त राष्ट्रसंघले यसले सम्पूर्ण पुस्ताको भविष्य जोखिममा परेको जनाएको छ।

सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.