Skip to main content
राजनीतिDC Nepal

आन्दोलनरत इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको माग

Read the full story at DC Nepal

आन्दोलनरत इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको माग

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएर वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।

समान भत्ता, श्रम ऐन अनुसारको कार्यघण्टा निर्धारण तथा चिकित्सकहरूको मासिक भत्तासम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनको माग राख्दै इन्टर्न चिकित्सकहरू आन्दोलनरत रहेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.