Skip to main content
समाजDC Nepal

तिहारमा ठूलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा

Read the full story at DC Nepal

तिहारमा ठूलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं। तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकललाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सवारी साधनको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही गरिएको हो।

तिहारका बेला सर्वसाधारणलाई सुरक्षित […]