Skip to main content
राजनीतिSetopati

मोहम्मद सलाहको अनपेक्षित निर्णय : साउदी अरब छाडेर किन रोजे टर्किस क्लब?

Read the full story at Setopati

मोहम्मद सलाहको अनपेक्षित निर्णय : साउदी अरब छाडेर किन रोजे टर्किस क्लब?

महिनाौँको अड्कलबाजीपछि लिभरपुलका लेजेन्ड मोहम्मद सलाहको अर्को गन्तव्य टुङ्गो लागेको छ। लिभरपुलसँगको सम्झौता सकिएपछि ३४ वर्षीय सलाहले टर्कीको क्लब 'ट्राब्जोन्सपोर' सँग दुई वर्षको सम्झौता गरेका छन्।

प्रिमियर लिग इतिहासकै सफल खेलाडीमध्येका एक सलाहको यो निर्णयले धेरैलाई अचम्ममा पारेको छ। धेरैले उनी साउदी अरब वा अमेरिका जाने अनुमान गरेका थिए।

तर, उनले युरोपमै रहन रुचाउँदै टर्कीको यो क्लब रोजेका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.