Skip to main content
अर्थतन्त्रBizmandu

नेप्से दोहोरो अंक घट्दै २६५४.१५ विन्दुमा, ४ अर्ब ६२ करोडको कारोबार, अपर लोहोरेमा सर्किट

Read the full story at Bizmandu

काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक बिहीबार १३.८२ अंक घटेर २६५४.१५ विन्दुमा आएको छ।

कारोबारमा आएकामध्ये व्यापार बाहेक सबै उपसमूह घट्दा सूचक प्रभावित भएको हो। २०२ कम्पनीको सेयर मूल्य घटेको छ। घटेकामध्ये स्नो रिभरका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशतले गुमाएका छन्।

सूचक घटे पनि बजारमा कारोबार रकम भने बढेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.

नेप्से दोहोरो अंक घट्दै २६५४.१५ विन्दुमा, ४ अर्ब ६२ करोडको कारोबार, अपर लोहोरेमा सर्किट · EkJhalak News