खेलकुदDC Nepal
जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ
Read the full story at DC Nepal

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ।
More sports
- तिहारमा जुवातास खेल्दा १०७ जना पक्राउNepal Khabar
- क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधिNepal Khabar
- पाकिस्तानी टीभी प्रस्तोता गोली लागेको अवस्थामा घरभित्रै मृत भेटिइन्, पति पक्राउNepal Khabar
- तिहारमा रातभर देउसी भैलो खेल्न पाइनेNepal Khabar
- Atiqa Mir produces overtaking masterclass to finish 6th on FIA World Championship debutThe Hindu
- 19 runners hospitalized after 'unusual symptoms' at California half-marathon; heat exhaustion might be a reason as Santa Barbara temperatures reached 86 degree FahrenheitTimes of India