नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब
Read the full story at Onlinekhabar (Nepali)

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यी जहाज किन्न सुरु जमानत साँवा ३४ अर्ब रुपैयाँ थियो । अहिले बाँकी जमानत रकम ५५ अर्ब ९२ करोड पुगेको छ । २३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ । दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका लागि नेवानिलाई नेपाल सरकार जमानत बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिएका थिए ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार यी जहाज किन्न सुरु जमानत साँवा ३४ अर्ब रुपैयाँ थियो । अहिले बाँकी जमानत रकम ५५ अर्ब ९२ करोड पुगेको छ । नेवानिको वाइड बडी जहाज किन्न सञ्चय कोषले १२ अर्ब ऋण दिएको थियो । नागरिक लगानी कोषले अर्को १२ अर्ब ऋण दिएको थियो । त्यसअघि न्यारो बडी किन्न कर्मचारी सञ्चय कोषले नै १० अर्ब ऋण दिएको थियो ।
गत आर्थिक वर्ष २०८२/८३ सम्म साँवा बढेर ४४ अर्ब ६८ करोड पुगेको छ । ब्याज ११ अर्ब २४ करोड कायम छ । यस अनुसार अब निगमले तिर्न बाँकी रकम ५५ अर्ब ९२ करोड पुगेको हो ।
More politics
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar
- बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्टNepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar
- ‘लुसिफर’ को आरोपमाथि प्रधानमन्त्री बालेनको नयाँ लुक्ससहितको व्यंग्यNepal Khabar
- चीनले भन्यो : एनभिडियाका सीईओको विवाहेतर सम्बन्धसँग हाम्रो कुनै साइनो छैनNepal Khabar