Skip to main content
राजनीतिDC Nepal

विवादमा घेरिएका एनभिडियाका सीईओ जेनसन हुआंगलाई एलन मस्कले दिए जागिरको अफर

Read the full story at DC Nepal

विवादमा घेरिएका एनभिडियाका सीईओ जेनसन हुआंगलाई एलन मस्कले दिए जागिरको अफर

काठमाडौं । एनभिडियाका सीईओ जेनसन हुआंगको भविष्यमाथि चलिरहेको चर्चाका बीच एलन मस्कले उनलाई जागिर दिनु ‘सम्मानको कुरा हुने’ बताएका छन्।

मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा वित्तीय समाचारहरू साझा गर्ने जिरोहेजको एक पोस्टको जवाफमा यो लेखेका हुन्। अर्को एक पोस्टमा एआई लगानीकर्ता गेभिन बेकरले एनभिडियाको बोर्डले हुआंगलाई हटाउनुअघि स्वतन्त्र अनुसन्धानको नतिजा पर्खनुपर्ने बताएका थिए।

मस्कले […]