राजनीतिNagarik News2 outlets covering
पाँच बुँदे सहमतिपछि इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
Read the full story at Nagarik News

एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेका छन्।
सहमतिअनुसार एमबिबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा छलफल गरिनेछ।
छलफलको निष्कर्ष चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- बालेनलाई मनीषको व्यंग्य: के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैनNepal Khabar
- चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’Nepal Khabar
- पाँच कुटनैतिक नियोग बन्द गरिँदैNepal Khabar
- हङकङमा केही दिनदेखि हराइरहेका व्यक्ति मृत भेटिएNepal Khabar
- वर्षमानले भने- गृहमन्त्रीको भ्रमण लगत्तै तराई अशान्त बन्नु शंकास्पदNepal Khabar
- पत्रकार धनबल राई ‘धनकेशर–अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानितNepal Khabar