Skip to main content
राजनीतिNagarik News

घटेन सुनचाँदीको मूल्य

Read the full story at Nagarik News

घटेन सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको थियो।