राजनीतिNagarik News
एआईले पहिलो पटक बनायो नयाँ भाइरस
Read the full story at Nagarik News
अमेरिकाका वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर प्रकृतिमा पहिले कहिल्यै नभेटिएका नयाँ भाइरसहरू सिर्जना गरेका छन्। यो उपलब्धिलाई चिकित्सा क्षेत्रमा ठूलो प्रगतिको रूपमा हेरिएको छ।
तर, यसले जैविक सुरक्षासम्बन्धी नयाँ चिन्ता पनि थपेको छ। यो अध्ययन प्रतिष्ठित साइन्स जर्नलमा प्रकाशित भएको हो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- ‘बा: एक योद्धा’को नयाँ गीत ‘नभन्नू कोइसित’Nepal Khabar
- जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो: जेनजी अगुवा हमालNepal Khabar
- दुबईको चर्चित ब्राण्ड ‘जमजम पर्फ्युम’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौँNepal Khabar
- श्रमिकको सम्मानजनक रोजगारी सुनिश्चित गर्न सांसद मल्लको मागNepal Khabar
- चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’Nepal Khabar
- पाँच कुटनैतिक नियोग बन्द गरिँदैNepal Khabar