अर्थतन्त्रThaha Khabar2 outlets covering
हिजो आईजीपी फेर्दा एमालेका लागि सुखद रहेन, रास्वपा सरकारले पाठ सिकेन : शंकर
Read the full story at Thaha Khabar

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकबर पोखरेलले हिजो आईजीपी फेर्दा एमालेका लागि सुखद नरहेको तितो यथार्थबाट रास्वपा सरकारले पाठ सिक्न नसकेको बताएका छन्। उनले लेखेका छन्, 'हिजो कमरेड वामदेव गौतम गृहमन्त्री रहेका बेला समयअगावै प्रहरी महानिरीक्षक परिवर्तन गर्दाको परिणाम नेकपा (एमाले)का लागि सुखद रहेन।
उसले प्रहरी महानिरीक्षकको पुनर्वहाली पश्चात पार्टी विभाजनसम्मको गहिरो पीडा समेत बेहोर्नु परेको थियो। रास्वपा नेतृत्वको सरकारले उक्त तितो यथार्थबाट पाठ सिक्न सकेको देखिएन।
'
More business
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तNepal Khabar
- बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तNepal Khabar
- आईजीपी हटाउन नहुने पक्षमा थिए रवि, तर मानेनन् बालेन, रास्वपामा बढ्यो असन्तुष्टिBizmandu
- ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिकाOnlinekhabar (Nepali)