Skip to main content
अर्थतन्त्रNepal Khabar

न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमति

Read the full story at Nepal Khabar

प्रतिनिधि सभाका सांसदहरूले न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावप्रति असहमति जनाएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरुले यस्तो असहमति जनाएका हुन्।कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको गर्न विधेयक अघि बढाएको छ।

उक्त विधेयकमाथिको छलफलमा सहभागि सांसदहरुले न्यायाधीशले मेलमिलाप गराउने र मुद्दाको फैसला गर्ने दुवै भूमिका निर्व