Skip to main content
राजनीतिThaha Khabar

मधेसमा ९५ प्रतिशत रोपाइँ

Read the full story at Thaha Khabar

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम : मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका...