Skip to main content
राजनीतिNagarik News

इलाम सदरमुकाम ‘टापु’ हुँदासमेत सुनसान छ विमानस्थल

Read the full story at Nagarik News

इलाम, साउन २२ इलामको राजदुवालीस्थित मेची राजमार्ग बन्द भएको महिना बित्यो । नजिकका वैकल्पिक २ समेत बन्द हुँदा इलाम ‘टापु’झैं छ ।

उपभोग्य सामग्री अभाव हुनथालेको छ । तर, इलाम बजारकै छेउमा रहेको विमानस्थल चाहिँ महिनौंदेखि सुनसान छ ।

यात्रु आउ–जाउ देखिँदैन, सामग्री ढुवानीसमेत छैन । गत असोज १८ र १९ मा ३९ जनाको मृत्यु हुनेगरीको बाढी–पहिरोले मुख्य सडक हप्तौं बन्द भए ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

इलाम सदरमुकाम ‘टापु’ हुँदासमेत सुनसान छ विमानस्थल · EkJhalak News