Skip to main content
राजनीतिDC Nepal

वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत

Read the full story at DC Nepal

वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत

सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय […] सुर्खेत ।

हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय […] सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ ।

भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय परिवार खाद्य संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले समयमै राहत उपलब्ध गराएको जनाएको छ ।