कुन देशमा कति बजे छ भाइटिकाको शुभ साइत ? (सूचीसहित)
Read the full story at Nagarik News

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटिकाको उत्तम साइत जुरेको छ।
बुधबार बसेको समितिको बैठकले विभिन्न मुलुकमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि तिथ्यादिको स्थानीय मान र समयअनुसार शुभ साइत निर्धारण गरेको हो। समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न देश र सहरमा भाइटिकाको शुभ साइत निम्न समयमा रहेको छ।
नेपाल, भारत र भुटान काठमाडौँ, नेपाल : २५ कात्तिक २०८३, बिहान ११:०७ बजे देहली, भारत : ११ नोभेम्बर २०२६, बिहान ११:२१ बजे थिम्पु, भुटान : ११ नोभेम्बर २०२६, बिहान ११:०५ बजे अमेरिका र क्यानाडा (१० नोभेम्बर २०२६) न्युयोर्क, अमेरिका : बिहान ११:२५ बजे टेक्सास, अमेरिका : बिहान ११:३५ बजे वासिङ्टन डि.सी., अमेरिका : बिहान ११:३३ बजे क्यालिफोर्निया, अमेरिका : बिहान ११:०५ बजे केन्टुकी (फ्य्राङ्कफर्ट), अमेरिका : बिहान ११:२३ बजे केन्टुकी (ओभेन्सवोरो), अमेरिका : बिहान ११:१३ बजे टोरन्टो, क्यानाडा : बिहान ११:५७ बजे भ्यानकुभर, क्यानाडा : बिहान ११:५५ बजे बेलायत र युरोप (१० नोभेम्बर २०२६) लन्डन, बेलायत : बिहान ११:३१ बजे पेरिस, फ्रान्स : बिहान ११:३५ बजे लिस्बन, पोर्चुगल : बिहान ११:५७ बजे जेनेभा, स्वीट्जरल्यान्ड : बिहान ११:४५ बजे ओस्लो, नर्वे : बिहान ११:५५ बजे…
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar