समाजNagarik News
सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
Read the full story at Nagarik News
नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो।
निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट रु दुई लाख ४० हजार ठगी गरेको आरोप लागेको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More society
- काठमाडौँ अदालतबाट धराैटीमा छाडिएका अभिषेक विराटनगर पुग्नेबित्तिकै फेरि समातिएNepal Khabar
- चिकित्सा शिक्षा आयोगले खुलायो एकीकृत प्रवेश परीक्षाNepal Khabar
- CSA include 3 T20Is to India women's tour of South AfricaThe Hindu
- Access paradox: On medical education in IndiaThe Hindu
- UK Labour membership plummeted under Keir StarmerPolitico Europe
- Women expose rape as a weapon of war in SudanAl Jazeera