Skip to main content
समाजNepal Khabar

चिकित्सा शिक्षा आयोगले खुलायो एकीकृत प्रवेश परीक्षा

Read the full story at Nepal Khabar

चिकित्सा शिक्षा आयोगले विभिन्न स्नातक तहका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा खुलाएको छ।बिहीबार एक सूचना जारी गर्दै आयोगले एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहका १६ विधाका शैक्षिक कार्यक्रमका लागि अनलाइन आवेदन आह्वान गरेको हो।इच्छुक योग्यता पुगेकाहरूले साउन २५ गतेदेखि भदौ १५ गतेसम्म नियमित आवेदन दिन सक्नेछन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.