समाजNepal Khabar
काठमाडौँ अदालतबाट धराैटीमा छाडिएका अभिषेक विराटनगर पुग्नेबित्तिकै फेरि समातिए
Read the full story at Nepal Khabar
आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका अभिषेक गिरी विराटनगर विमानस्थलबाट पुनः पक्राउ परेका छन्।काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७:०५ बजे विराटनगर ओर्लिएका उनलाई विमानस्थल परिसरबाटै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो।गिरीलाई पक्राउ गर्न प्रहरी टोली पहिले नै विमानस्थल पुगिसकेको थियो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More society
- चिकित्सा शिक्षा आयोगले खुलायो एकीकृत प्रवेश परीक्षाNepal Khabar
- Two police officers injured during second night of anti-immigration disorder in NorfolkBBC
- SC issues order to ensure health, education to displaced childrenThe Rising Nepal
- Hostel Workers Association seeks CID probe into food poisoning incidents at Dandoti, Karajagi residential schools in KalaburagiThe Hindu
- Boxer charged with killing aid worker in Greece after his wife gave police 'key' detailsBBC
- Met Police boss admits mistake over Cambridge professor plagiarism rowBBC