Skip to main content
राजनीतिThaha Khabar3 outlets covering

सुकुण्दा र्‍यालीमा यस्ता देखिए कांग्रेस सभापति गगन

Read the full story at Thaha Khabar

सुकुण्दा र्‍यालीमा यस्ता देखिए कांग्रेस सभापति गगन

¥यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका थिए। नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको हो। ¥यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए।

नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो। विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ। कांग्रेस महानगर समितिले आयोजना गरेको ¥यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो।

¥यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ।