प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल
Read the full story at Nagarik News

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस काउन्सिल सम्बन्धि ऐन सम्बन्धि अध्यादेश फिर्ता लिन माग गरेका छन् । नेपाल प्रेस युनियन मकवानपुर शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष लम्सालले सरकारले चोर बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी विधेयक ल्याउन लागेको टिप्पणी गरे । ‘सरकारले संसद छलेर चोरबाटोबाट अध्यादेश ल्याउन लागेको छ,’ लम्सालले भने, ‘राष्ट्रपतिले यो अध्यादेश फिर्ता गर्नुपर्छ ।’ लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए ।
संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो । सरकारले सञ्चार माध्यममा प्रहरी पठाएर पत्रकारलाई धरपकड गरेको घटनाको निन्दा गरे । ‘लोकतान्त्रिक शासन व्यवस्थामा प्रहरी सञ्चार गृहमा छिरेर आतंक मच्चाएका छन्,’ लम्सालले भने, ‘सरकारले आगामी दिनमा यस्तो कार्य नगरोस् ।’ आम नागरिकको सूचनाको हक सुनिस्चि गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको सुरक्षा गर्न अध्यक्ष लम्सालले आग्रह गरे ।
सरकार गणतन्त्रको बदनाम गर्न लागेको आरोप लगाए । ‘२०६२÷६३ को आन्दोलनमा गणतन्त्रको नारा बुलन्द गर्ने गगन थापा अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ ।
More politics
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादलNepal Khabar
- बालेनलाई उच्च राजनीतिक चरित्र देखाउन रविको आग्रह, भने- हामी ठालु भयौँ, दम्भी बन्यौँNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar