Skip to main content
खेलकुदThaha Khabar2 outlets covering

काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो

Read the full story at Thaha Khabar

काठमाडौँको गोकर्णेश्वरमा गोली चल्यो

काठमाडौँ : प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा केहीवेर अघि गोली चलेको छ। गोली हानेर एकजना लुटेरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले थाहाखबरलाई पुष्टि गरेको छ।

पक्राउ पर्नेमा सुन लुट्ने तथा डलर ठगीमा संलग्न ३१ वर्षका सुजन तामाङ रहेका छन्। उनले सस्तोमा डलर साटिदिन्छु भनेर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

एक...