Skip to main content
राजनीतिNagarik News

आफ्नो समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेगरी देउवा २६ गते नेपाल आउने

Read the full story at Nagarik News

आफ्नो समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेगरी देउवा २६ गते नेपाल आउने

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने भएका छन्। निवर्तमान सभापति देउवा काठमाडौं आउन लागेका डा शशांक कोइरालाले जानकारी दिए।

शुक्रबार इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बारे जानकारी दिएका हुन्। यस्तै, उनले इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.