Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

ओपनएआईको नयाँ एआई स्मार्ट स्पिकर ४०० अमेरिकी डलरसम्म बिक्री हुने

Read the full story at Onlinekhabar (Nepali)

ओपनएआईको नयाँ एआई स्मार्ट स्पिकर ३०० देखि ४०० अमेरिकी डलरसम्ममा बिक्री हुने बताइएको छ। ओपनएआईको नयाँ हार्डवेयर डिभाइसबारे थप विवरणहरू सार्वजनिक भइरहेका छन्।

यसअघि यो डिभाइसलाई एआईबाट चल्ने स्मार्ट स्पिकरको रूपमा वर्णन गरिएको थियो। यो च्याटजीपिटीको ‘फिजिकल मेनीफेस्टेसन’ हुने बताइएको छ।

ब्लूमबर्गका अनुसार यो डिभाइस ‘डोनेट आकार’ को हुनेछ। प्रयोगकर्ताहरूले यसलाई घरभित्र सजिलै बोकेर हिँड्न […]