राजनीतिNagarik News
नाइमा एक्स्पोअघि काठमाडौंमा देखियो चेरि क्यू, ४०० किलोमिटर रेन्जसहित नेपालमा डेब्यु हुँदै
Read the full story at Nagarik News

विद्युतीय सवारीप्रेमीमाझ चासो बढाउँदै चेरि क्यू काठमाडौंमा देखिएको छ।
आगामी अगस्ट ११ देखि १६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत यो विद्युतीय अर्बन क्रसओभरले नेपालमा औपचारिक डेब्यु गर्ने भएको छ।
नेपालमा चेरिको आधिकारिक वितरक **पायोनियर मोटो कर्प प्रा.लि.**ले चेरि क्यूलाई नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक रूपमा प्रदर्शन गरिने पुष्टि गरेको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’Nepal Khabar
- पाँच कुटनैतिक नियोग बन्द गरिँदैNepal Khabar
- बालेनलाई मनीषको व्यंग्य: के थाहा छैन भन्ने पनि तपाईंलाई थाहा छैनNepal Khabar
- वर्षमानले भने- गृहमन्त्रीको भ्रमण लगत्तै तराई अशान्त बन्नु शंकास्पदNepal Khabar
- पत्रकार धनबल राई ‘धनकेशर–अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानितNepal Khabar
- काठमाडौँमा सहमति, हेटौंडामा उल्झनNepal Khabar