Skip to main content
अर्थतन्त्रBizmandu

कांग्रेसको आधिकारिकताबारे पुन: सुनुवाइ हुने, प्रधानन्यायाधीशको बेञ्चले दियो निस्साको आदेश

Read the full story at Bizmandu

काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा पुन: सुनुवाइ हुने भएको छ।

कांग्रेसको संस्थापनइतर समूहको माग अनुसार पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्चमा पुन: सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निस्सा दिन बिहीबार आदेश गरेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.