Skip to main content
अर्थतन्त्रBizmandu

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनालाई डाकियो अन्तर्वार्तामा, को-को?

Read the full story at Bizmandu

काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनालाई अन्तर्वार्तामा बोलाइएको छ।

कोषको कार्यकारी निर्देशक सिफारिस समितिले अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टलाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा बोलाएको हो। उनीहरुमध्ये कार्की कोषका पूर्वकार्यकारी निर्देशक हुन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.