Skip to main content
राजनीतिDC Nepal

आमसञ्चार ऐन निर्माणमा सरकारको सुस्तताले पत्रकारिता क्षेत्र थप संकटमा: वरिष्ठ पत्रकार दाहाल

Read the full story at DC Nepal

आमसञ्चार ऐन निर्माणमा सरकारको सुस्तताले पत्रकारिता क्षेत्र थप संकटमा: वरिष्ठ पत्रकार दाहाल

काठमाडौं। वरिष्ठ पत्रकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पर्ने कानुनी तथा नीतिगत सुधारको काममा सरकार अलमलिएको बताएका छन्।

लामो समयदेखि छलफलमा रहेको आमसञ्चार ऐन निर्माणको प्रक्रिया अझै टुङ्गोमा पुग्न नसकेको प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सञ्चार क्षेत्रको सुधारमा सरकारको प्राथमिकता प्रष्ट नभएको बताएका हुन्। नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै दाहालले […]