राजनीतिNagarik News
राजेश हमाल भन्छन्: लोकतन्त्रमा प्रदर्शन होइन, विवेकको जित हुनुपर्छ
Read the full story at Nagarik News
अभिनेता राजेश हमालले लोकतन्त्र, नेतृत्व, राजनीतिक स्थिरता र राष्ट्रिय हितबारे सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै नेपाललाई दलगत स्वार्थभन्दा माथि उठेर दूरदृष्टियुक्त नेतृत्व र बलियो लोकतान्त्रिक संस्कृतिको आवश्यकता रहेको बताएका छन्।
सुकरातको भनाइ उद्धृत गर्दै हमालले लोकतन्त्रको सुन्दरता जनमतमा भए पनि त्यसको सबैभन्दा ठूलो चुनौती पनि त्यहीँ लुकेको उल्लेख गरेका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- सर्वोच्चको पुनरवलोकन आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको छः पूर्णबहादुर खड्काNepal Khabar
- किसानका गुनासा सुन्न एकैठाउँमा तीन मन्त्री, समस्या समाधान गर्ने प्रतिबद्धताNepal Khabar
- युक्ताको पार्थिव शरीर काठमाडौँ आइपुग्दा विमानस्थलमै रुवाबासी (तस्बिरहरू)Nepal Khabar
- गृहमन्त्री गुरुङ भन्छन्– कहिले के आन्दोलन, कहिले के आन्दोलन, कामै गर्न पाइएनNepal Khabar
- राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ- इस्तियाक राईNepal Khabar
- उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहारNepal Khabar