Skip to main content
राजनीतिNepal Khabar

लिपमोटर बीओ३एक्स एसयूभी सार्वजनिक, मूल्य ४४ लाख ९९ हजार (तस्बिर)

Read the full story at Nepal Khabar

एसयूभी लिपमोटर बीओ३एक्स नेपाल सार्वजनिक भएको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बीओ३एक्स शुक्रबार सार्वजनिक गरेको हो। 'इन्टेलिजेन्ट अर्बन मोबिलिटी' को आधुनिक अवधारणा बीओ३एक्सको मूल्य ४४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.

लिपमोटर बीओ३एक्स एसयूभी सार्वजनिक, मूल्य ४४ लाख ९९ हजार (तस्बिर) · EkJhalak News