Skip to main content
राजनीतिDC Nepal

बीपी राजमार्गः जाइकाले सुरु गर्‍यो पुनःनिर्माण

Read the full story at DC Nepal

बीपी राजमार्गः जाइकाले सुरु गर्‍यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक। प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्खेखोला-पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पनि पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरको भनाइ छ। कार्यालयका अनुसार बर्खेखोला-पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो।

डिभिजन प्रमुख […] काभ्रेपलाञ्चोक। प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्खेखोला-पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पनि पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरको भनाइ छ। कार्यालयका अनुसार बर्खेखोला-पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो।

डिभिजन प्रमुख […] काभ्रेपलाञ्चोक। प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्खेखोला-पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पनि पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरको भनाइ छ।