Skip to main content
राजनीतिDC Nepal3 outlets covering

सरकार र डा केसीबीच छ बुँदे सहमति, २५औं अनशन अन्त्य

Read the full story at DC Nepal

सरकार र डा केसीबीच छ बुँदे सहमति, २५औं अनशन अन्त्य

काठमाडौं। सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ। सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन्। डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन […] काठमाडौं।

सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ। सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन्। डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन […] काठमाडौं। सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ।

सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन्। डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन रहेको दाबी गरे। “यो डा केसीको अन्तिम अनशन हो, उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन्,” पोखरेलले भने।