Skip to main content
राजनीतिNepal Khabar

रवि-बालेन मतभेदको ‘साइड इफेक्ट’ : सरकारविरुद्ध सदनमा रास्वपा सांसदकै घेराबन्दी

Read the full story at Nepal Khabar

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै जनजीविकाको मुद्दामा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारलाई घेराबन्दीमा पारेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको शासनशैली र कार्यक्षमतामाथि रास्वपा सांसदहरूले प्रश्न उठाएका हुन्।यसलाई रास्वपामा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.