Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

Read the full story at Onlinekhabar (Nepali)

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार साविक विजेता लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल भइरहेको छ ।

दर्शकले आफ्नो टिमलाई ऊर्जा मात्रै भरेका छैनन्, आफै पनि रमाइरहेका हुन्छन् । हरेक चौका, छक्का र विकेटमा पारापिटमा दर्शकदीर्घाबाट ठूलो आवाज गुञ्जिन्छ ।

जसले मैदानको माहोललाई निकै उत्साहित बनाउने गर्छ । यसबाहेक ओभर ब्रेक र ड्रिंक ब्रेक र इनिङ ब्रेकमा गुन्जिने गीतको तालमा पनि दर्शकहरू नाचेर रमाइलो गर्ने गरेका छन् ।