Skip to main content
खेलकुदSetopati

इर्फान पठान त्रिवि क्रिकेट मैदानमा

Read the full story at Setopati

इर्फान पठान त्रिवि क्रिकेट मैदानमा

नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न काठमाडौं आइपुगेका भारतीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इर्फान पठान त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरा एभेन्जर्सले एनपिएलको तेस्रो संस्करणका लागि एम्बासडर नियुक्त गरेका पठान बिहीबार पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीचको खेल हेर्न मैदान पुगेका हुन्।

मैदान पुगेका उनले खेल हेर्न आएका दर्शकसँग हात मिलाउँदै अभिवादन गरेका थिए। दर्शकले पनि उनलाई...