Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ गएको प्रहरीले विषेश सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडासहित २ लाख २५ हजार रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।