Skip to main content
खेलकुदNepal Khabar

कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२

Read the full story at Nepal Khabar

कालीमाटीमा लोकल गोलभेँडाको भाउ किलोको २५, काउलीको ३२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच छ।

कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।

त्यसैगरी रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८९, लोकल गाँजर ८५, लोकल बन्दा २७, स्थानीय काउली ३२, हाइब्रिड मुला २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ। त्यसै