शरद ऋतुमा हिमाल आरोहणप्रति अन्तर्राष्ट्रिय आकर्षण: करिब ३२ करोड ४० लाख राजस्व संकलन
Read the full story at DC Nepal

काठमाडौं। चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार कार्तिक १२ गतेसम्म विश्वका विभिन्न ७६ देशका १७१ वटा आरोही टोलीबाट कुल १,४९३ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अनुमति लिनेमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।
[…] काठमाडौं। चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार कार्तिक १२ गतेसम्म विश्वका विभिन्न ७६ देशका १७१ वटा आरोही टोलीबाट कुल १,४९३ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अनुमति लिनेमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।
[…] संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार कार्तिक १२ गतेसम्म विश्वका विभिन्न ७६ देशका १७१ वटा आरोही टोलीबाट कुल १,४९३ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। अनुमति लिनेमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यस सिजनमा सबैभन्दा बढी आरोहीको चाप ८,१६३ मिटर उचाइको मनास्लु हिमालमा देखिएको छ। मनास्लु आरोहणका लागि मात्र ४३ टोलीका ५०० जना (३७३ पुरुष र १२७ महिला) ले अनुमति पाएका छन्।
More environment
- पाँच दिन कतै वर्षा-हिमपातको सम्भावना छ कि छैनNepal Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- How is Delhi implementing restrictions to reduce air pollution?The Hindu
- What the BRICS carbon market partnership needsThe Hindu
- कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँलेOnlinekhabar (Nepali)
- वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रहOnlinekhabar (Nepali)