अर्थतन्त्रOnlinekhabar (Nepali)
संसदीय सुनुवाइ समिति बैठक जारी, सर्वोच्चमा सिफारिस न्यायाधीशका उजुरीकर्तासँग छलफल
Read the full story at Onlinekhabar (Nepali)

त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू, (अर्घाखाँची)लाई समिति समक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
गत २० असोजमा न्यायपरिषद् बैठकले न्यायाधीशहरू बागचन्द र सारुसहित जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । उजुरीकर्ताहरूले झापाको दकमस्थित सार्वजनिक जग्गा हिनामिनामा पाण्डेकी श्रीमती माया पुरी पाण्डे पनि संलग्न भएको भन्दै पाण्डेलाई अनुमोदन गर्न नहुने तर्क गरेका छन् ।
न्यायाधीश पाण्डेकी श्रीमती माया मात्रै होइन, उनकी सासु देवरुपा पुरी, सालो रेवत राज(गगन) पुरी, गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचारमुद्दा पनि सर्वोच्चमा विचाराधीन छ ।
More business
- जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !Nagarik News
- राष्ट्र बैंकसँग सुनका असर्फीको ‘स्टक’ सकियो, आज चाँदीका सिक्का मात्र बिक्री गर्नेThaha Khabar
- Nepal Rastra Bank suspends gold coin sales due to stock shortageOnlinekhabar English
- एनपीएल: सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर फिल्डिङ रोज्योDC Nepal
- सुदूरपश्चिमविरूद्ध कर्णालीले बलिङ गर्ने, डेभिड मिलरको डेब्यूThaha Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu