Skip to main content
राजनीतिNepal Khabar

‘हाई अल्टिच्युड माउन्टेन सिकनेस’सम्बन्धी मापदण्ड स्वीकृत

Read the full story at Nepal Khabar

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्या (हाई अल्टिच्युड माउन्टेन सिकनेस) को रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन 'उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३' स्वीकृत गरेको छ।मापदण्डको मुख्य उद्देश्य उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दामा देखिन सक्ने लेक लाग्ने समस्याको समयमै पहिचान र उचित उपचार सुनिश्चित गर्नु हो।

यस