Skip to main content
स्वास्थ्यNepal Khabar

विज्ञहरूको चेतावनी: जलवायु परिवर्तनले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याउँदै छ

Read the full story at Nepal Khabar

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, वायु प्रदूषण र जलवायुसम्बन्धी विपद् बढ्दै जाँदा विश्वव्यापी स्वास्थ्य सङ्कट गहिरिँदै गएको जलवायु तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले सार्वजनिक गरेको सन् २०२६ को जलवायु अवस्थासम्बन्धी प्रतिवेदनबारे आयोजित पत्रकार सम्मेलनमा उनीहरूले जलवायु सङ्कट महामारीको स्तरमा पुगेको बताएका हुन्।जल